काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको सुरक्षासहित सुरक्षा भावनालाई मजबुत बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा आन्तरिक राजस्व विभागले आइतबार आयोजना गरेको कार्यक्रममा उनले ‘जेन-जी आन्दोलन’ ले निजी क्षेत्रलाई त्रसित बनाएको अवस्थाप्रति चिन्ता व्यक्त गरे । अर्थमन्त्री खनालका अनुसार जेन-जी आन्दोलनले देखाएको असन्तुष्टि केवल सरकार वा राजनीतिक […]