नेकपा एस बहुमतका आधारमा पार्टी एकतामा जाने

पार्टीको जारी केन्द्रीय समिति बैठकबाट बहुमतले निर्णय गर्दै पार्टी एकताको खाका तय गर्ने तयारीसहित पार्टी अघि बढेको छ ।