सर्पदंश र चट्याङका कारण चार जना घाइते

सर्पदंश र चट्याङमा २/२ गरी चार जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।