काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले ११औँ महाधिवेशनमा आफूहरूले उठाएका मुद्दा चाँडै पार्टी-पंक्तिबाट ‘अनुमोदन’ हुने बताएका छन्। आफूहरूले पार्टीमा राखेका प्रस्तावले राजनीतिक वृत्त, सञ्चार जगत्, बुद्धिजीवी तथा आम जनसमुदायकै ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यो बहस निरन्तर जारी रहने दाबी गरे । ‘हामीले उपरोक्त कार्यभार पूरा गर्न नेकपा एमालेको ११औँ महाधिवेशनमा […]