बालकुमारीमा पिकअप भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु
१८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ बालकुमारी पुलस्थित सडकमा पिकअप भ्यानको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
बा. प्र. ०३–०२६ च १७०६ नम्बरको पिकअपको ठक्करबाट अन्दाजी ५० वर्षीया महिला गम्भीर घाइते भएकी थिइन् । नामथर …