नेपालमा क्रिकेटको लोकप्रियता यतिबेला चुलीमा पुगेको छ। अन्तर्राष्ट्रिय मात्र होइन, घरेलु प्रतियोगितामा पनि राज्यको लगानी उत्तिकै देखिन्छ। तर, फरक क्षमता भएका क्रिकेटरहरूको हकमा राज्यको चरम उपेक्षा देखिन्छ। श्रीलंकाको राजधानी कोलम्बोमा यसै साता सम्पन्न ‘प्रथम दृष्टिविहीन टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता’ मा नेपाल उपविजेता बन्यो। आइतबार पी सारा ओभल क्रिकेट मैदानमा भारतसँग फाइनलमा सात विकेटले पराजित […]