काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता हुने दलको सङ्ख्या ५६ पुगेको छ । आयोगले दिएको जानकारी अनुसार आइतबार मात्रै दर्ता भएका थप १६ दलसहित कूल ५६ पुगेको हो । आइतबार विघटित प्रतिनिधी सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित १६ राजनीतिक दलले प्रतिनिधि सभा निर्वाचनमा […]