अब पठाओ राइडर बन्नेहरूले जाँच पास गर्नुपर्ने

काठमाडौं– राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले  राइडर छनोट र प्रशिक्षण प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाएको छ। अब पठाओमा राइडर बन्न चाहनेहरूका लागि अनलाइन प्रशिक्षण  र अनिवार्य परीक्षा पास गर्नुपर्ने व्यवस्था लागू गरिएको छ। पठाओकी निर्देशक सुरक्षा हमालका अनुसार, राइडर बन्न ब्लूबुक, सवारी चालक अनुमति पत्र  र तेस्रो पक्ष बीमा अनिवार्य छन्। आवश्यक कागजात […]