हाम्रो नेतृत्वमा जनताले भोट हाल्दैन भन्ने ग्यारेन्टी दिनुस्, हामी राजीनामा दिन तयार छौं : थापा
"मुलुक खरानीमाथी छ। पहिले मुलुकलाई यसबाट मुक्त गरौँ," उनले भने, " चुनावबाट प्रतिनिधिसभा आएपश्चात् संवसधानमा देश सहि दिशामा हिड्छ।" अहिलेका लागि राष्ट्रको हित प्राथामिक भएको भन्दै उनले पार्टी जीवनको सुधार त्यसपश्चात गर्न सकिने उनले तर्क गरे।