थप १ सय ४४ जनामा डेंगु सङ्क्रमण, सङ्क्रमित ६ हजार नाघे

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ४४ जनामा डेंगुको सङ्क्रमण भेटिएको छ ।  विगतका दिनहरूमा वर्षायाममा मात्रै देखिने डेंगुको सङ्क्रमण कात्तिक महिनासम्म पनि घटेको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार ६ सय ६८ पुगेको […]