भोलिदेखि सुरु हुँदै छठ पर्व, धमाधम हुँदै छ तयारी

जनकपुरधाम – जनकपुरधामसहित तराई/मधेसका जिल्लाहरुमा छठका लागि तयारी भइरहेको छ। शनिबारदेखि औपचारिक रुपमा सुरु हुन लागेको छठ पर्वका लागि पोखरीहरु सजाउन