दार्चुलाको मार्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुलाको मार्मा गाउँपालिका–३, दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।