एसियाली युथ गेम्समा ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं। बहराइनमा हुने तेस्रो एसियाली युथ गेम्समा नेपालबाट ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। प्रतियोगिता कात्तिक ५ देखि १४ गतेसम्म हुनेछ। ब्याडमिन्टनमा सविना श्रेष्ठ, गल्फमा रुवेन थापा, जुडोमा समिता नेपाली, मुवाँथाईमा पलेस्था कक्षपति र गेन्जी राई तथा पौडीमा अथर्व सिंह र आर्या महर्जनले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। अफिसियलमा तिलक पाण्डे (ब्याडमिन्टन), ध्रुवबाबु थापा […]