जेडटीईका दुई नयाँ मोडल नुबिया एयर र नुबिया भी–८० छिट्टै नेपाली बजारमा आउँदै

ग्लोबल टेक जाएन्ट जेडटीई आफ्ना २ नयाँ स्मार्टफोनहरू नेपाली बजारमा ल्याउने तयारीमा छ । कम्पनीले छिट्टै नुबिया भी– ८० डिजाइन र नुबिया एयर मोडलका स्मार्टफोनहरू नेपाली बजारमा प्रस्तुत गर्न लागेको हो ।