कांग्रेसको ‘रोडम्याप’, विश्लेषकहरू भन्छन् : देउवाले ढिलो नगरी नेतृत्व हस्तान्तरण गर्नुपर्छ

काठमाडौँ – भ्रष्टाचार र बेथिति अन्त्यका लागि जेन–जी पुस्ताको दुई दिने आन्दोलनपछि दुईतिहाइ बहुमतको केपी शर्मा ओली नेतृत्वको सरकार पतन भइसकेको छ । ओली सरकार पतनसँगै फागुनमा चुनाव गर्ने म्यान्डेटसहित अन्तरिम सरकार बनेको छ। प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ०८१ असार मसान्तमा बनेको ओली नेतृत्वको सरकारको पतनले मुलुकलाई नयाँ दिशातर्फ […]