पूर्वमन्त्री बालाराम घर्ती मगरको निधन

रोल्पामा जन्मिएका मगर विभिन्न चरणमा गरेर ११ पटक मन्त्री भएका थिए । आफ्नो कार्यकालमा स्वच्छ छवी बनाएका घर्ती मगर सादगी नेताका रुपमा पनि चिनिन्छन् ।