चित्लाङ र नव जनजागृतीलाई स्पार्क हेल्थ होमको साथ

राष्ट्रिय लिग फुटबल प्रतियोगिता खेलिरहेका चित्लाङ एफसी र नव जनजागृती युवा क्लबलाई  स्पार्क हेल्थ होमले साथ दिने भएको छ ।