राष्ट्रिय सभा निर्वाचन : कांग्रेस र एमालेसहित चार दलबीच यसरी गरियो भागबन्डा

काठमाडौं- राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच भागबन्डा हुने भएको छ। यी दलहरू गठबन्धन गरेर माघ ११ गते हुने राष्ट्रिय सभाका १८ सिटको निर्वाचनमा जान लागेका हुन् । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमसहित १८ जनाका लागि हुने निर्वाचनमा चारै दलले भागबण्डामार्फत् अगाडि बढ्ने अवस्था रहेको ब्रिफिङ अध्यक्ष केपी […]