२३ पटकसम्म मुद्दा चलेका सहकारी चोर गजुरेल कारागार चलान

२३ पुस, काठमाडौं । २३ पटकसम्म मुद्दा चलेका दीपक गजुरेल पुर्पक्षका लागि कारागार चलान भएका छन् । पछिल्लो पटक सिनामंगलको एक सहकारी चोरी आरोपमा पक्राउ परेका नुवाकोटका २८ वर्षीय गजुरेललाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार …