मुम्बई- भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएको छ। उनी ६६ वर्षका थिए। बुधबार बिहान ८ः४५ बजे बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा उनको चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा अजित पवारसहित उनका सुरक्षाकर्मी, दुई पाइलट र एक परिचारिकासहित ५ जनाको ज्यान गएको छ। पवार महाराष्ट्र पञ्चायत चुनावका लागि बारामतीमा आयोजना गरिएको जनसभालाई सम्बोधन […]