विद्यार्थीलाई कसरी सिकाउने? त्यागौँ 'डेड हर्स थ्योरी'!

बालबालिकाहरू धेरै समय सुनेर बस्न सक्दैनन्। उनीहरू स्वभावले बढी चञ्चल र अस्थिर हुन्छन्। त्यसैले उनीहरूलाई सिकाइमा सक्रियता बढाउन विविध खाले विधिहरू प्रयोग गरौँ र सिकाइलाई सहज बनाऔँ।