२५ माघ, काठमाडौं । राजधानीमा जारी विकास शिल्ड बहिरा फुटबल प्रतियोगिता २०८२ को सेमिफाइनल समिकरण पूरा भएको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न प्रतियोगिताको पहिलो दिन अन्तिम आठको प्रतिस्पर्धामा जित हासिल गर्दै कोशी प्रदेश, सुदूरपश्चिम …