काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको छ । आइतबार साँझ रास्वपाले झापाका ५ वटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधिसभा सदस्यको उम्मेदवार टुंग्याएको हो । यससँगै झापा ५ मा नेकपा अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’बीच चुनावी भिडन्त हुने पक्का भएको छ ।बालेनले पनि ओलीसँग भिड्नकै लागि काठमाडौँ […]