६५ जिल्लामा कांग्रेसका उम्मेदवारको टुंगो, उपत्यकासहित केही जिल्लाको बाँकी

काठमाडौँ। नेपाली कांग्रेसले ६५ जिल्लामा प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएको छ। उम्मेदवार छनोटका लागि गठन गरिएको संसदीय बोर्डले हालसम्म ६५ जिल्लामा उम्मेदवार टुंगो लगाएको प्रवक्ता देवराज चालिसेले बताए। सभापति गगनकुमार थापा नेतृत्वमा गठित संसदीय बोर्डले काठमाडौँ उपत्यकासहित केही जिल्लाको उम्मेदवारी टुंगाउँदैछ। “उपत्यकासहित केही जिल्लाको बाँकी छ, कतिपय जिल्लामा वारेसमार्फत् उम्मेदवारी दर्ता गर्नुपर्ने अवस्था छ,” चालिसेले […]