नरेश रोकाया र सुशीलकुमार थापा केन्द्रीय सदस्यमा निर्विरोध

नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन भएको छ।