राजपाल यादवलाई आत्मसमर्पण गर्न दिइएको समय थप्न अदालतद्वारा अस्वीकार

नयाँ दिल्ली । चेक बाउन्सको मुद्दामा दिल्ली उच्च अदालतले अभिनेता राजपाल यादवलाई आत्मसमर्पण गर्न आदेश दिएको थियो । यो आदेश उपर यादवले आत्मसमर्पण गर्ने समय अलि थपिपाऊँ भनेर अदालतमा निवेदन दिएका थिए । तर, दिल्ली उच्च …