भारतमा घातक निपाह भाइरसको प्रकोप: एसियाली देशहरूमा उच्च सतर्कता

भारतमा निपाह भाइरसको प्रकोप देखिएपछि एसियाली देशहरूमा सतर्कता अपनाउन थालिएको छ। पश्चिम बंगाल राज्यमा घातक निपाह भाइरस फैलिएको पुष्टि भएपछि केही देशहरूले विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच कडा बनाएका छन्। थाइल्याण्डले पश्चिम बंगालबाट आउने उडानहरू अवतरण हुने बैंकक र फुकेटका तीनवटा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको स्क्रिनिङ सुरु गरेको छ। त्यसैगरी, नेपालले पनि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा […]