नेपाल र भारतबीच परम्परागत एवं बहु आयामिक सम्बन्ध रहिआएको छ । यी दुई देश बीचको परस्पर सम्बन्धलाई सुदृढ एवं प्रगाढ बनाउनमा सामाजिक एवं सांस्कृतिक सम्बन्धको ठूलो योगदान रहेको छ । यस सम्बन्धको शुभारम्भ त्रेतायुगदेखि भएको हो । भारतको अयोध्याका राजकुमार श्रीराम र नेपाल मिथिलाकी राजकुमारी सीताको शुभ–विवाह भएदेखि नै नेपाल र भारत बीचको सामाजिक एवं […]