सोलुखुम्बु। सामाजिक सञ्जाल टिकटक लाइभमार्फत रकम जुटेपछि सोलुखुम्बुको फोक्टेडाँडामा बुद्ध भ्यू पार्क बन्ने भएको छ। जिल्लाको सोलुदूधकुण्ड नगरपालिकामा रहेको फोक्टेडाँडामा ३ सय ६० डिग्रीमा हिमाल र पहाडका दृष्यहरु अवलोकन गर्न मिल्ने गरि पार्क निर्माणको कामले सार्थकता पाएको हो। सोलुदूधकुण्ड नगरपालिका-१० मा रहेको फोक्टेडाँडामा बुद्ध भ्यू पार्क बनाउने योजना तीन वर्ष पहिले नै तयार भए पनि […]