चिसोसँगै बालबालिकामा बढ्दैछ भाइरल फ्लुको संक्रमण

एक अर्काबाट सजिलैसँग सर्ने भएकाले सरसफाईमा ध्यान दिन, मास्क प्रयोग गर्न र पर्याप्त मात्रामा झोलिलो पदार्थ खान उनी थप सुझाव दिन्छन्। समयमै उपचार नगरे बालबालिकामा कानको संक्रमण हुने, दमको अट्याक, टन्सिल हुने र निमोनियाको जोखिम रहने उनले बताए।