काठमाडौं । रुपन्देहीमा सञ्चालित चार उद्योगले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोगवापतको प्रिमियम महसुलको पहिलो किस्ता तिरेका छन्। भैरहवा क्षेत्रका पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले बक्यौताको पहिलो किस्ता बुझाएका हुन्। प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार उद्योगहरूले पहिलो किस्ता बुझाएपछि विच्छेद गरिएको विद्युत् लाइन पुनः जडान […]