काठमाडौं- नाबालिकाहरूको डिम्ब अवैध कारोबारको घटना बाहिरिएपछि इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रक्रियामाथि नै ठूलो आशंका उब्जिएको छ । आईभीएफ भनेकाे महिलाको शरीरबाहिर, प्रयोगशालामा अण्डा र शुक्राणुलाई निषेचन गराउने प्रक्रिया हो । पछिल्लो समय मानिसहरूमा बढ्दो नि:सन्तानपनको समस्यालाई समाधान गरी सन्तान सुख दिन भन्दै खोलिएका आईभीएफ सेन्टरहरू छानबिनको दायरामा परेका छन् । आईभीएफमा विज्ञता हासिल गरेकी नामी चिकित्सक डा. […]