न्युजिल्यान्डसँग पाकिस्तानको‌ हार - हाम्रो खेलकुद

एजेन्सी - न्युजिल्याण्डले च्याम्पियन्स ट्रफीको पहिलो खेलमा‌ पाकिस्तानलाई ६० रनले हराएको छ। ३ सय २१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.२ ओभरमा अल आउट हुँदै २ सय ६० रनमा समेटियो । खुशदिल शाहले सर्वाधिक ६९ र ओपनर बाबर आजमले ६४ रन बनाए । सलमान आघाले ४२ रन जोडे । न्युजिल्याण्डका विलियम ओ’रोर्केले र कप्तान मिचेल सान्टनर