स्टार्टअप उद्यम कर्जा सुरक्षणका लागि त्रिपक्षीय समझदारी

स्टार्टअप उद्यम कर्जा सुरक्षणको व्यवस्था गर्न निक्षेप तथा कर्जा सुरक्षण कोष, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच छुट्टाछुट्टै समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ। सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबारमा आयोजित कार्यक्रममा माननीय मन्त्री अनिलकुमार सिन्हाको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको हो। सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे, औद्योगिक […]