लौरो टेक्ने कि घण्टी बजाउने भन्ने सञ्चारकर्मीको प्रश्नमा रविले के भने ?

काठमाडौंका मेयर बालेन साहसँगको भेटपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो अर्थ लाग्ने प्रतिक्रिया दिएका छन् । सामान्यतया सञ्चारकर्मीसँग खुलेर कुरा गर्न रुचाउने लामिछानेले बिहीबार ललितपुरको ज्वागलमा बालेनसँग भेटेपछि प्रस्ट भएर प्रतिक्रिया दिएनन् । बाक्लो भिडबीच सञ्चारकर्मीले ‘लौरो टेक्ने हो कि घण्टी बजाउने हो ?’ भनेर गरेको प्रश्नमा उनले भने,...