‘जेनजी र दलहरूले चुनाव नभए अस्थिरताको भूमरी आउँछ भन्ने बुझ्नुपर्छ’

जेनजी आन्दोलनको तीन महिनापछि सरकार र आन्दोलनकारी समूहबीच एउटा बृहत सहमति भएको छ । यो सहमतिले जेनजी आन्दोलनलाई संस्थागत गरेको छ । सरकार, दलहरू र जेनजीहरूबीच संवाद र छलफल गुणात्मक रुपमा अघि नबढिरहेका बेला सहजीकरणका …