चुनाव प्रचारप्रसारमा रेडक्रसको चिन्ह प्रयोग नगर्न आग्रह

१८ माघ, काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिन्ह प्रयोग नगर्न आग्रह गरेको छ । आज महामन्त्री मीनबहादुर मल्लले विज्ञप्ति जारी गरेर रेडक्रसको चिन्ह जेनेभा महासन्धीअनुसार अन्तर्राष्ट्रिय रूपमा संरक्षित मानवीय …