डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै आएका वीरगन्ज महानगरका तीन वडामा नाला र ह्युमपाइपको व्यवस्था गरिएको छ । डुबान हुने ती क्षेत्रहरूमा महानगरले नाला र ह्युमपाइपको व्यवस्था गरेसँगै डुबानका समस्याबाट केही हदसम्म भए पनि राहत हुने आशा स्थानीयवासीले गरेका छन् । महानगर प्रमुख राजेशमान सिंहले महानगरको वडा नं १७, २४ र […]