सुदूरपश्चिममा प्रमुख दलबाट महिला उम्मेदवार न्यून

प्रमुख दलमध्ये नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेशका कुनै पनि क्षेत्रमा महिला उम्मेदवार नउठाउँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले एक जना उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।