मोरङ १ मा कांग्रेसका फागोले सुरू गरे चुनावी घरदैलो

मोरङ- नेपाली कांग्रेसबाट मोरङ निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार खड्ग फागोले चुनावी घरदैलो अभियान सुरू गरेका छन्। उर्लाबारी नगरपालिका वडा नम्बर–९ बाट घरदैलो अभियान सुरू गर्दै फागोले मतदाता भेटघाट तीव्र बनाएका हुन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनले रुख चुनाव चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन्। घरदैलो अभियानका क्रममा फागोले स्थानीयसँग […]