काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन २ मा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सको अपराजित यात्रालाई चितवन राइनोजले रोकेको छ । सिजनको १२ औं खेलमा बुधबार विराटनगरले चितवन राइनोजसँग ४८ रनको फराकिलो हार सहेको हो । किर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर १७५ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको विराटनगरलाई चितवनले १६ दशमलव ४ […]