अमेरिकालाई टक्कर दिँदै चीनले सार्वजनिक गर्यो विमानवाहक युद्धपोत
२१ कात्तिक, काठमाडौं । चीनले आधुनिक विमानवाहक युद्धपोत नौसेनालाई सुम्पिएको छ । शान्दोङ र लियाओनिङपछि चीनले आफ्नो तेस्रो विमानवाहक युद्धपोत ‘फुजियान’लाई समुद्रमा तैनाथ गरेको हो ।
अमेरिकासँग शक्ति संघर्ष बढ्दै गएका बेला चीनले नयाँ युद्धपोत तैनाथ …