माछापुच्छ्रे बैंकको खुद नाफा १६.९ प्रतिशत घट्यो

२१ कात्तिक, काठमाडौं । माछापुच्छ्रे बैंकको खुद नाफा १६.९५ प्रतिशत घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहलो त्रैमासिक वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा ४१ करोड ७९ लाख रुपैयाँ छ । गत वर्षको …