अन्तरिम सरकारको निर्णयमा सर्वोच्चको अंकुश : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । सर्वोच्च अदालतले ११ देशमा रहेका नेपाली राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको छ । सरकारले गत ३० असोजमा विभिन्न -