स्थानीयलाई तारिरहेको, पर्यटकलाई तानिरहेको दोधारा चाँदनी पुल

कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने महाकाली नदीमाथि बनेको झोलुंगे पुलले स्थानीयलाई आवतजावत सजिलो त पारेकै छ, पर्यटकलाई पनि लोभ्याइरहेको छ। यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौँ पर्यटक आउने गरेका छन्। दोधारा चाँदनी झोलुंगे पुल कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब ९ किलोमिटरको दूरीमा पर्छ। यस पुलको लम्बाइ एक हजार ४५२.९६ मिटर, चौडाइ १.६ […]