मनाङमा लेक लागेर एक भरियाको मृत्यु, अर्का एक बिरामी

हिमाली जिल्ला मनाङको अत्यन्त विकट मानिने नार्पाभूमि गाउँपालिका–४ स्थित याकखर्कमा लेक लागेर एक जना भरियाको मृत्यु भएको छ भने सोही स्थानमा अर्का एक व्यक्ति पनि गम्भीर बिरामी परेका छन्।