नेपाली राजनीतिको रंगमञ्चमा अहिले कुरूप नाटकको प्रदर्शन भइरहेको छ। केन्द्रका नेता, जसलाई परिवर्तनको नायक बन्न जनताले बारम्बार मौका दिए । उनीहरूले सत्ताको डोरी हातमा आउँद ‘पुराना गल्तीको पुनरावृत्ति र विस्तार’ मात्र गरे। बौद्धिकता अपमानित भएको छ, जनताको आँत थाकेको छ। शक्ति ‘भ्रष्ट’को पर्याय बनेको छ । नेतृत्व पतनको बाटोमा छ। यो भ्रष्ट खेल र क्रुर […]