लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित लाभांश पारित गर्नका लागि आगामी कात्तिक ३० गते चौबीसौँ वार्षिक साधारणसभा बोलाएको छ। बैंकले उक्त सभा आइतबार बिहान १० बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सञ्चालन गर्ने जनाएको छ। बैंकको सञ्चालक समितिको निर्णयअनुसार सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर वितरणका […]