आफूनिकट नेताहरूले एक वर्ष म्याद थप गरौं भनेपछि देउवाको प्रश्न- विशेष महाधिवेशन प्रस्ताव के गर्ने?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन कार्यतालिकामा समझदारी जुटाउन छलफल गरेका छन्।