काठमाडौं – कात्तिक २१ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘जारी २’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ०८० सालमा प्रदर्शनमा आएको फिल्म ‘जारी’को सिक्वेल ‘जारी २’को ट्रेलर आइतबार सार्वजनिक गरिएको हो । ‘जारी’का केही घटनालाई विकसितरुप दिएर ‘जारी २’मा प्रस्तुत गरिएको छ । पहिलो भागमा विवाहका लागि इच्छुक विजय बरालले दुलही भित्र्याएको ‘जारी २’को ट्रेलरमा […]